आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

आइएमई पे र एभरेष्ट बैंकबीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताका लागि गरेको सम्झौतासँगै उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्ने बताइएको छ ।हालसम्म नेपालका १४ वटा बैंकसँग यस्तै सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा […]

सम्बन्धित सामग्री

आइएमई पे र एभरेष्ट बैंकवीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ र ‘एभरेष्ट बैंक लिमिटेड’ वीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्ने छन् ।

आइएमई पेमा एभरेष्ट बैंकको खाता लिंक हुने

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ । उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका...

आइएमई पे–एभरेष्ट बैंक सम्झौता

काठमाडौं (अस) । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र  एभरेष्ट बैंकबीच बैंक लिंक सेवा सम्झौता भएको छ । सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्नेछन् । हालसम्म नेपालका १४ बैंकसँग सोही प्रकृतिको सम्झौता गरेको आइएमई पेम लिंक–अपमा निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफरलगायत सुविधा छन् । आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधाअनुसार बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अद्यावधि गरिएको कम्पनीले बताएको छ । आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले सीधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्नेलगायत सुविधा उपलब्ध हुनेछन् । आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सकिन्छ ।

'आईएमई पे' र एभरेस्ट बैंकबीच सम्झौता

काठमाण्डाै – आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे' र एभरेष्ट बैंक लिमिटेड बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ ।  डिजिटल सहजताको निम्ति गरिएको यस सम्झौतापछि प्रयाेगकर्ताले 'आईएमई पे' मोबाइल वालेट एपमा एभरेस्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू एपमै प्रयाेग गर्न सक्ने छन् । अहिलेसम्म नेपालको १४ वटा बैंकसँग यस्तै प्रकृतिको सम्झौता गरेको 'आईएमई पे' ले यस लिङ्क–अपका निःशुल्क ट्रान्सफर लगायतका फाइदा रहेका छन् । ...

‘आइएमई पे’मा एभरेष्ट बैंकको खाता लिंक गर्न मिल्ने

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको छ । दुई कम्पनीबीचको सम्झौतापछि आईएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको हो ।डिजिटल सहजताको निम्ति गरेको यस सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गर्न सक्नेछन् । हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् ।आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधा अनुसार एभ