देशले के दियोभन्दा पनि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छः वरिष्ठ नेता पौडेल

उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक समेत रहेका नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता औँल्याए।

सम्बन्धित सामग्री

जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु : वरिष्ठ नेता पौडेल

काठमाडौँ,१० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन् । व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे । “म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” नेता पौडेलले भने । व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने […]

विकासका लागि मिसन राजनीति : वरिष्ठ नेता पौडेल

काठमाडौँ,८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे । “मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ […]

निष्पक्षता र मूल्याङ्कनका आधारमा सबैलाई न्याय हुनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ,३० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राखे । “पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ”, उनले भने । वरिष्ठ नेता […]

माओवादी कांग्रेसको प्रतिष्पर्धी होइन : वरिष्ठ नेता पौडेल

वरिष्ठ नेता पौडेलले मेयरका उम्मेदवार पौडेल पक्षहरू आफ्नो तर्क सुन्न नचाहेको र इमोशनमा, भावावेशमा, एउटा उत्तेजनामा उम्मेदवारी दिइरहेको आरोप लगाउनुभयो । कांग्रेसको अहिलेको प्रतिष्पर्धा एमालेसँग भएको र ओली प्रवृतिसँग आफ्नो असहमति र द्वन्द्व रहेको उहाँको भनाइ छ ।

भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल

प्रारम्भआज लामो समयदेखि यस स्तम्भकारले राम्ररी चिनेका नेकाका नेता रामचन्द्र पौडेलको राजनीतिक यात्राका सम्बन्धमा मैले बुझेका, जानेका र प्राप्त गरेका सूचनाका आधारमा उनको राजनीतिक भविष्य’bout लेख्ने प्रयास गरेको छु । राजनीतिक अवरोहको क्रममा रहेको समयमा तीतो यथार्थता पस्कँदै गर्दा असहज भएको छ । तथापि यसबाट स्वयं पौडेल लाभान्वित हुने विश्वास लिएको छु । सम्भवतः उमेर […] The post भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वरिष्ठ नेता पौडेल र सिंहबीच छलफल

पौडेलसँग सिंह असन्तुष्ट रहेको खबर बाहिर आइरहेका बेला बिहीबार पौडेल सिंहको निवास चाक्सीबारी पुगेका हुन् ।

एमालेसँग कांग्रेस एक्लै लड्न सक्दैन् : वरिष्ठ नेता पौडेल

काठमाडौँ, घ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) कमजोर नभएको बताउँदै कांग्रेस अबको चूनावमा एमालेसँग कांगे्रस एक्लै लड्न नसक्ने बताएका छन् । धादिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सोहि क्रममा उनले नेकपा एमाले नफुटेको समेत जिकीर गरे । उनले भने,‘एमालेसँगको चूनावी प्रतिस्पर्धा सामान्य छैन्, […]

आत्माको पुकार सुनेर निर्णय लिनुस्: वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत कार्यकर्ताहरुलाई सही निर्णय लिन आह्वान गरेका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै ‘कसैको दवाव र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । पौडेलले ढिलै भए पनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि […] The post आत्माको पुकार सुनेर निर्णय लिनुस्: वरिष्ठ नेता पौडेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस वरिष्ठ नेता पौडेल समूहकाे बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बस्दै छ।

पौडेल र सिटौलासँग सुजाता कोइरालाको ‘लन्च मिटिङ’

स्रोतका अनुसार कोइरालाले आफू पनि सभापतिमा तयारी गरिरहेकोबारे वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई जानकारी गराएकी थिइन्।