पोल्यान्ड र मेक्सिकोमा नक्कली भ्याक्सिन

पोल्यान्ड र मेक्सिकोमा फाइजर कम्पनीकै नाममा नक्कली खोप (भ्याक्सिन) कार्यक्रम सञ्चालन भइरहेको फाइजर एन्ड बायोटेक कम्पनीले दाबी गरेको छ । फाइजर कम्पनीले नै गरेको परीक्षणमा मेक्सिको र पोल्यान्डमा पाइएको खोप नक्कली...

सम्बन्धित सामग्री

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो ।  तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।

मेक्सिको र पोल्यान्ड महत्त्वपूर्ण अंकको खोजीमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा मेक्सिको र पोल्यान्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे रंगशाला ९७४ मा हुनेछ । मेक्सिको १७ औं पटक विश्वकपमा सहभागिता जनाउँदैछ । पोल्यान्ड भने नवौं पटक विश्वकप खेल्दैछ । यसअघि यी दुई टोलीको भेट सन् १९७८ को विश्वकपमा भएको थियो […]

रुसद्वारा पोल्यान्ड र बल्गेरिया जाने ग्याँस पाइपलाइन बन्द

एजेन्सी, १४ वैशाख । रुसले पोल्यान्ड र बल्गेरियामा पाइपलाइनबाट आपूर्ति गर्दै आएको ग्याँस बन्द गरेको छ । आजबाट रुसले ग्याँस बन्द गरेको हो । रुसले ग्याँस पाइपलाइन बन्द गरेसँगै पोल्यान्ड र बल्गेरियामा समस्या आइसकेको छ । त्यहाँ ग्याँस सिलिन्डरहरुको प्रयोग हुन थालेको छ । पोल्यान्ड र बल्गेरियाले रुसलाई रुबलमा ग्याँसको रकम तिर्न अस्वीकार गरेपछि बन्द […]

रुसले पोल्यान्ड र बल्गेरियामा आजबाट ग्याँस बन्द गर्दै

एजेन्सी, १४ वैशाख । रुसले पोल्यान्ड र बल्गेरियामा आपूर्ति गर्दै आएको ग्याँस बन्द गर्ने भएको छ । आजबाट लागू हुने गरी पाइपलाइनबाट आपूर्ति हुँदै आएको ग्याँस रुसले बन्द गर्न लागेको हो । रुसको इन्धन कम्पनी ग्याजप्रोमले ग्याँस बन्द गर्न लागेको त्यहाँका ऊर्जामन्त्रीले घोषणा गरेका छन् । पोल्यान्ड र बल्गेरियाले रुसलाई रुबलमा ग्याँसको रकम तिर्न अस्वीकार […]

स्वीडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा छनोट

पोल्यान्ड कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै पोल्यान्ड विश्वकपका लागि छनोट भएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोल्यान्ड स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । पोल्यान्डको जितका लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको पोल्यान्डले दोस्रो हाफमा दुई गोल गरेको हो । खे

पोल्यान्ड विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव […]

पुटिनको घोषणापछि अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो ।पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी किभबाट पश्चिमी सहर ल्भिभमा सारिएको  उनले बताए । उनीहरुले युक्रेनमा निरन्तर

पुटिनको घोषणापछि अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो

एजेन्सी, न्युयोर्क, १० फागुन : रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो । पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी […]

लेवनडोवस्कीको पोल्यान्ड बाहिरियो, स्विडेन समूह विजेता

एजेन्सी। फिफा ‘प्लेयर अफ दी इयर’ अवार्ड विजेता रोबर्ट लेवनडोवस्कीको पोल्यान्ड युरो-२०२० को समूह चरणबाटै बाहिरिएको छ। नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा रहेको पोल्यान्ड स्विडेनसँग ३-२ ले पराजित भयो। स्विडेनका लागि इमिल फोर्सबर्गले दुई र भिक्टोर क्लासनले एक गोल गरे। पोल्यान्डको दुबै गोल लेवनडोवस्कीले गरे। जितसँगै स्विडेन समूह विजेता बन्दै अन्तिम-१६ मा स्थान बनाउँदा प्रतियोगितामा पोल्यान्डका यात्रा टुंगियो।

पहिलो हाफमा पोल्यान्ड १-० ले पछाडि

एजेन्सी। युरो-२०२० को नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाबमा रहेको पोल्यान्ड पहिलो हाफ सकिँदा १-० ले पछि परेको छ। स्विडेनले दोस्रो मिनेटमै इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थियो। स्विडेनले अग्रता कायमे राखे समूह ‘ई’बाट विजेता बन्दै नकआउट चरणमा स्थान बनाउनेछ। रोवर्ट लेवनडोवस्कीको पोल्यान्ड हार्यो भने प्रतियोगिताबाट बाहिरिनेछ। अर्को खेलमा स्पेनले स्लोभाकियाविरुद्ध २-० को अग्रता लिएको छ।