परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडौं, फागुन २४। टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा परराष्ट्रमन्त्री डा नारायण खड्का आव साँझ टर्की भ्रमणमा जाँदैछन् । फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलसहित आज साँझ त्यसतर्फ प्रस्ताहन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष […]

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का आज टर्कीको साताव्यापी भ्रमणमा जाँदै छन्। टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा मन्त्री खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान जान लागेका हुन्। यही फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ। उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मु

आज टर्की जाँदै परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार टर्की जाँदै हुनुहुन्छ । टर्कीको विदेश मन्त्रालयले यही फागुन २७ देखि २९ गतेसम्म (मार्च ११ देखि १३ सम्म) आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उहाँ मंगलबार साँझ त्यसतर्फ जान लाग्नु भएको हो । उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला […]

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदैछन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् । २७-२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्रीखड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम […]