मन्त्रिपरिषद् पूर्णतामै सकस

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुग्यो तर मन्त्रिपरिषद् पूर्णता भने सकसमै छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीबाट बहिगर्मनपछि देउवाले सरकारको नेतृत्व सम्हाले पनि सुरुमै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस परेको हो । पार्टी आन्तरिक कारणदेखि सत्ता गठबन्धन दलबीच समस्याका कारण महिना दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन […] The post मन्त्रिपरिषद् पूर्णतामै सकस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.