रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँकार्यपालिकाको मंगलबारको निर्णयअनुसार वैशाख १६ देखि लागू हुने गरी गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू आइतबार पनि नियमित रूपमा खुल्नेछन्। गाउँपालिकाले शैक्षिक क्षति न्यूनीकरणलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ। सातामा दुई दिन […]
धुलिखेल– यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ । कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यसहित कृषि यान्त्रिकीकरणमा जोड दिन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले किसानका मागका आधारमा दुई सय ३५ वटा मिनीटिलर वितरण गरिएको जानकारी दिए । कृषिलाई आधुनिकीकरण […]
काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषदले थपलियालाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो । उनलाई उच्च अदालत, सुर्खेतको जुम्ला इजलासमा सरुवा गरिएको परिषदका प्रवक्ता सहसचिव रामप्रसाद भट्टराईले जानकारी दिएका छन् । मंगलबार परिषदले निर्णयबारे जानकारी दिँदै थपलियालाई उच्च अदालत, सुर्खेतको जुम्ला इजलासको […]
काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा र कूटनीतिक क्षेत्रमा असर देखिन थालेको छ। विभिन्न देशहरूले आ–आफ्नो नीति र कदममार्फत प्रतिक्रिया दिएका छन्। यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक) छाड्ने निर्णय गरेको छ । यूएईले मंगलबार तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको हो। सरकारी समाचार […]
नयाँ नेपाल निर्माणको हुटहुटी बोकेर जनताको झन्डै दुई तिहाइ मत पाएको यो सरकारलाई असफल हुने कुनै छुट छैन। त्यो सफलताको एक प्रमुख कडी सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पनि हो। त्यसको निम्ति बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो मोडल एउटा सशक्त विकल्प हुन सक्छ। यस विषयमा नेपाल सरकार लगायत सबै सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण होस्।