लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले लुम्बिनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिदिएको छ ।विशेष अधिवेशन आह्वानविरुद्धको रिट लिएर सम्बन्धित पक्ष नआएका कारण हकदैया समेतको अभाव देखिएको भन्दै सर्वोच्चले रिट दरपीठ गरिदिएको अदालतले जनाएको छ । अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च शुक्रबार पुगेका थिए । सो दिन अध्ययन गर्नुपर्ने  भन्दै दर्ता गरिएको थिएन।   तर आज  दर्ता  गर्न  नमिल्ने भन्दै दर्ता  अदालतले  फर्काइदिएको हो । प्रत