गण्डकीमा जसपाका २ सांसद, दुवै मन्त्री

पोखरा। गण्डकीमा जनता समाजवादी पार्टीका दुवै सांसद मन्त्री बन्ने भएका छन्। अर्थसहित २ मन्त्रालय दिन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सहमत भएको बताइएको छ। सांसद हरिशरण आचार्य मन्त्री भईसकेका छन् भने अर्का सांसद धनमाया पोखरेल लामा पनि मन्त्री बन्ने भएकी छन्।

सम्बन्धित सामग्री

गण्डकीमा जसपाका मन्त्री झन्डै फेरिएनन् !

पोखरा । नीति तथा कार्यक्रम पारित हुने दिन गण्डकीमा झन्डैले एक मन्त्रीको पद धरापमा पर्नबाट जोगिएको छ । गत जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका थिए । तर, उक्त दिन सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य संसद्मा उपस्थित...

सहमति उल्लंघन गरेको भन्दै गण्डकीमा जसपाले शपथ बहिस्कार गर्ने

८ साउन, पोखरा । आफूहरुसँग भएको सहमति उल्लंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गर्ने बताएको छ । जसपाका सांसद तथा मन्त्री हरिशरण आचार्यले मन्त्रिमण्डल विस्तारमा बेइमानी र नियम उलंघन भएकाले आफूहरु सपथ …

गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार ४ मध्ये २ मन्त्रीलाई मात्र मन्त्रालयको टुंगो लगाउन सकेका छन् । जसपाका संसदीय दलका नेतासमेत रहेका हरिशरण आचार्य र स्वतन्त्र सांसदबाट मन्त्री नियुक्ति राजीव गुरुङ (दीपक मनाङ्गे) बिनाविभागीयमै सीमित छन् । काँग्रेसबाट मन्त्री नियुुक्त कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास परेको छ […] The post गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

गण्डकीमा जसपाका दुवै सांसद मन्त्री बन्ने !

काठमाडौँ । गण्डकी प्रदेशमा जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बन्ने भएका छन् । उपेन्द्र यादव समूहका दुवै सांसदलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल मन्त्री बनाउन सहमत भएका हुन् ।