प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित

काठमाडौं । असार महिनामा प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ । असारमा हुनुपर्ने रोपाइँ गत वर्षको तुलनामा ११ प्रतिशत कम भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार असार अन्तिमसम्ममा देशभर कुल ९ लाख ७० हजार ४ सय ८४ हेक्टर क्षेत्रफल अर्थात कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ सकिएको छ । गत […]