बालेनको नगरका वडाध्यक्ष नै भूमाफियाको संरक्षक भएको खुलासा (भिडिओ–रिपोर्टसहित)

काठमाडौं । सार्वजनिक जग्गा संरक्षणका लागि डोजर डुलाउँदै हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नगरका वडाध्यक्ष नै भूमाफियाको संरक्षक रहेको खुलासा भएको छ । प्राइम टाइम्स टेलिभजद्वारा प्रस्तुत हुने कार्यक्रम खबर अन्वेषणले उक्त खुलासा गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर१० का वडाध्यक्ष रामकुमार केसी भूमाफियाको संरक्षकजस्तो देखिएको उक्त कार्यक्रमले खुलासा गरेको छ । काठमाडौं […]

सम्बन्धित सामग्री

वडाध्यक्ष हारेका मुस्लिम नेता कार्यपालिका सदस्य बन्न रातारात यसरी बने दलित

रौतहटको गुजरा नगरपालिकामा वडाध्यक्ष पराजित भएका एक जना मुस्लिम समुदायका नेताले कार्यपालिका सदस्यको निर्वाचन लड्नकै लागि आफूलाई दलित सिफारिस गराएको खुलासा भएको छ ।

योजना छान्न वडाध्यक्ष बनेर आउनुस्, निलो कोट लगाएर पाइँदैन : मन्त्री झाँक्री

बजेटको पूर्वसन्ध्यामा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नियम र प्रक्रिया पूरा गरेर आएका योजना मात्रै बजेटका लागि सिफारिस गरिएको बताएकी छन् । आफूलाई भेट्न आउने जाे काेहीले बजेटमा योजना पारिदिन आग्रह गर्ने गरेको उनले खुलासा गरिन् ।

घर बिदा लिएका वडाध्यक्ष रोजगारीका लागि पुगे दक्षिण कोरिया

संखुवासभा : खाँदबारी नगरपालिका-५ का वडाध्यक्ष घर बिदा लिएर वैदेशिक रोजगारमा गएको खुलासा भएको छ। वडाध्यक्ष बमहादुर घले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएको एक वर्षपछि मात्र खुलासा भएको हो। वडाध्यक्ष घले नगरपालिका कार्यालयमा घर बिदाको निवेदन दिएर वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेका हुन्। नगरपालिका कार्...