अर्घाखाँचीमा वर्षाका कारण १ सय २० घरमा क्षति,२ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा लगातार ७ दिनसम्म परेको अबिरल वर्षाको कारण जिल्लाभर १ सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सन्धिखर्क मा १० वर्षिय बालक समिर पौडेल र छत्रदेवमा ६५ वर्षिय धनबहादुर घर्तीको रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अहिले पहिरो उच्च जोखिममा रहेका […] The post अर्घाखाँचीमा वर्षाका कारण १ सय २० घरमा क्षति,२ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अस्ट्रेलियामा बाढी : एक महिनामा पर्ने पानी एकैदिन पर्‍यो, सयौं घरमा क्षति

अस्ट्रेलियाको तीनवटा राज्यमा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। निरन्तरको वर्षाका कारण बाढी आएपछि स्थानीय प्रशासनले नागरिकहरुलाई सो क्षेत्रबाट अन्यत्र जान निर्देशन दिएको हो। अक्टरबर महिनाभर पर्ने पानी २४ घण्टामा अस्ट्रेलियामा परेको त्यहाँको मौसम विभागले जनाएको छ। बाढीका कारण ५०० भन्दा बढी घरमा क्षति पुगेको छ। हालसम्म एकजनाको मृत्यु भएको…

अर्घाखाँचीमा वर्षाका कारण दुईको मृत्यु, एक सय २० घरमा क्षति

अर्घाखाँची । अर्घाखाँचीमा लगातार सात दिनसम्म परेको वर्षाका कारण जिल्लाभरमा एक सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्कमा १० वर्षीय बालक समिर पौडेल र छत्रदेवमा ६५ वर्षीय धनबहादुर घर्तीको रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । पहिराकोे उच्च जोखिममा रहेका र घरमा […]

ब्राजिलमा रोकिएन वर्षा र बाढी, १२६ जनाको मृत्यु

ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । अविरल वर्षाका कारण त्यहाँ ठूलो क्षति पुगेको छ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बु राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण त्यहाँ मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।बाढीका कारण कम्तिमा ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ । उक्त राज्यमा  सयौँ घर  भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र

भारतमा भारी बर्षाका कारण पाँचको मृत्यु, कैयौं घरमा क्षति

भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो ।

प्राकृतिक विपदबाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति

काठमाडौँ- प्राकृतिक विपदमा परेर  गत असार २४ गते घोराही–१७ क्वाडीमा अविरल वर्षाका कारण मनिषा चौघरीको घर भत्किँदा उनकी तीन महिनाकी छोरीको घटनास्थलमै मृत्यु भयो । सो घटनामा मनिषा र उनकी अर्की छोरी घाइते भइन् । असार ९ गते लमही नगरपालिका–३ फलकापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भयो । खेतमा काम गरेर […]

विपदबाट दाङमा १३ जनाको मृत्यु‚ २०५ घरमा क्षति

दाङ : चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्बाट दाङमा १३ जनाको मृत्यु भएको छ। विपदबाट करिब साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ।केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता छन्। त्यस्तै‚ अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन्।यसैगरी विपद्बाट १०० भन्दा बढी पशुचौपाया मरेका अधिकृत अर्यालले जानकारी दिए। उनका अनुसार हालसम्म घर भत्किएका परिवार तथा

भियतनाममा बाढी पहिरोमा परी बीस जनाको मृत्यु, १२ बेपत्ता :: Pahilopost.com

हनोई : भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।  स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन्।  भीषण वर्षाका कारण बाँधहरु भत्किएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र

[अपडेट] बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, १७ घाइते, ३६ बेपत्ता

केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो, बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ घाइते, ३६ जना वेपत्ता छन् । गृहमन्त्रालयले दिएको जानकारी अनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । आइतबार दिउँसो सवा १ बजेको तथ्यांकअनुसार १ हजार घरमा क्षति, ३४ अन्य भौतिक संरचना नस्ट भएका छन् भने ३ सय ९७ पशु चौपाया मरेका गृहमन्त्रालयले तथ्यांक उपलब्ध गराएको छ ।