२७ कात्तिक, सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘प्रचण्ड’ नै प्रतिगमनकारी भएको आरोप लगाएका छन् । आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिगमन कस्तो हुन्छ देउवा-प्रचण्ड जी ? संसदमा सरकार बनाउने र फेर्ने कुरा अदालतमा गएर बनाएको जस्तै […]