सचिवका दुईवटा गाडी, चालक नराखी बुझ्छन् तलब

संघीय संसद् सचिवालयका सचिव हिमलाल सुवेदीले २ वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गरेका गाडी एउटा नयाँ र अर्को पाँच वर्ष पुरानो छ । सुवेदीले चालकको नाममा समेत रकम बुझ्दै आएका छन्, जब कि चालक भने राखेका छैनन् । स्रोतका अनुसार पुरानो गाडीको मर्मत खर्च बढी पाइने भएकाले उच्च ओहोदाका कर्मचारी पुरानो र नयाँ…

सम्बन्धित सामग्री

जहाँ मन्दिरमा भक्तजन नआए राेकिन्छ विद्यालयका शिक्षकका तलब

अर्घाखाँची- मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक क्षेत्रमा पनि राहत पुगेको छ ।          मन्दिरको आ...

तलब आयोगले काम थाल्यो

काठमाडौं, पुस १ । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगले काम प्रारम्भ गरेको छ। गत भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा तलब सुविधा आयोग गठन गरेको थियो। सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा तलब सुविधा आयोग र प्रशासनिक पुनःसंरचना आयोग गरी दुईवटा आयोग […]

एक कर्मचारी धाउँछन् दुई सरकारी कार्यालय

पाल्पा – पाल्पामा एक जना सरकारी कर्मचारी दुई सरकारी कार्यालयमा कार्यरत रहेकाे पाइकाे छ । पाल्पा अस्पतालमा कार्यरत अहेव अरुण कार्कीले दुईवटा सरकारी कार्यालयमा काम गरेर दुवैतर्फ तलब तथा भत्ता बुझ्ने गरेको पाइएको हाे । विगत पाँच वर्षदेखि पाल्पा जिल्ला अस्पतालमा अहेवकाे रूपमा कार्यरत स्वास्थ्यकर्मी कार्कीले २०७८ सालकाे फागुन महिनादेखि तानसेन नगरपालिकामा पनि काम गर्न […]

एक कर्मचारी, दुई कार्यालय

पाल्पा अस्पतालमा अहेवका रूपमा कार्यरत स्वास्थ्यकर्मी अरुण कार्कीले दुईवटा सरकारी कार्यालयबाट तलब भत्ता बुझ्ने गरेको पाइएको छ। उहाँले पाल्पा अस्पताल र तानसेन नगरपालिकाबाट एकै समयमा हाजिर गरी तलब बुझ्ने गर्नुभएको हो। विगत पाँच वर्षदेखि अस्पतालमा कार्यरत कार्की गत वर्षको फागुनदेखि तानसेन नगरपालिकाको स्वास्थ्य शाखामा पनि कार्यरत रहेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो।

सेना र प्रहरीमा कसको तलब कति पुग्यो ? (नयाँ तलबमानसहित)

काठमाडौं । सरकारले बजेटमार्फत बढाएको १५ प्रतिशत वृद्धिसहितको नयाँ तलबमान मन्त्रिपरिषद्‍बाट स्वीकृत गरी सार्वजनिक गरिएको छ । साउन १ बाट नयाँ तलबमान कर्मचारी, शिक्षक, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकमा लागू भएको छ । नयाँ तलब अनुसार नेपाली सेनाका प्रधान सेनापतिको सुरू तलब मासिक ७७ हजार २ सय ११ रुपैयाँ पाउने छन् । प्रधान सेनापतिले दुईवटा ग्रेड पाउँछन् । […]

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

फुङ्लिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो । महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले […]

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्