दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै नेपाली काँग्रेस

जनता समाजवादी पार्टी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ। दुई मन्त्रालय लिएर आजै प्रदेश सरकारमा सहभागी हुँदैछ।...

सम्बन्धित सामग्री

‘मुख्यमन्त्री कार्की युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसको स्वागत’

विराटनगर : नेपाली काँग्रेस कोशी प्रदेशले कुण्ठा पोख्दै भनेको नमानी मुख्यमन्त्री कार्कीले युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको पूर्वमुख्यमन्त्री उद्धब थापाले बताएका छ्न्।प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री थापाले यस्तो बताएका हुन्।उनले केदार कार्की मुख्यमन्त्री बनेसँगै म्युजिकल चेयरको खेल अन्त्य भएको समेत बताए। मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर काँग्रेसका ८ जनालाई पनि आफूहरुले गला म