उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल शुरु (फोटोफिचर)

काठमाडौं, जेठ २७ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग छलफल शुरु भएको छ । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा शुरु भएको छलफलमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, नेपाली कांग्रेसका महामन्त्री एवं सा‌ंसद गगन थापा, सांसद रामबीर मानन्धर, प्रकासशरण महत, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र […]