इजरायलद्वारा हमास लडाकुविरुद्ध ४ वर्ष पछिकै ठूलो आक्रमण

इजरायलले गाजा क्षेत्रमा रहेका हमास लडाकुलाई लक्षित गर्दै कारबाही अभियानलाई बढाएको छ । हमास लडाकु विरुद्ध सन् २०१४ अर्था ४ वर्ष पछिकै सबैभन्दा ठूलो आक्रमण गरेको इजरायलले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन तेनान्याहुले हमास लडाकु विरुद्ध कारबाही अभियान अझै चल्ने बताएका बीबीसीले जनाएको छ । हमास लडाकुले इजरायलमा ९० ...

सम्बन्धित सामग्री

इजरायलले थाल्यो हमासविरुद्ध आक्रमण

३१ असार, काठमाडौं । इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ । इजरायलका अनुसार ९० भन्दा धेरै रकेट हमलाको जवाफमा हमासका दर्जनौं स्थानमा आक्रमण गरिएको छ । सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार गाजा …