भुकम्पपछि बझाङमा बिद्यालय बन्द

काठमाडौं । भूकम्पपछि बझाङमा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि विद्यालय बन्द गरिएका हुन् । जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ । १२ पालिका रहेको बझाङमा २ सय ७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन । भूकम्पका कारण त्यहाँ अध्ययनरत […]