वित्तीय सुशासन कायम गर्न क्षमता अभिवृद्धि

खजुरा (बाँके), १४ माघ । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाद्वारा सातदिने तालिम दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीलाई तालिम प्रदान गरिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । आज तालिमको समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका […]