पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

इस्लामावाद – पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन्। आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुईदिने भ्रमण गर्न लागेका हुन्। बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। ‘प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। दुवै पक्षले आपसी […]