भारतीय सेनाध्यक्ष पाण्डेलाई जंगी अड्डामा सम्मान गारत अर्पण

काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्।सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो। सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपण गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरे।प्रधानसेनापति शर्मा र पाण्डेबीच अहिले भेटवार्ता भइरहेको छ। केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सह

सम्बन्धित सामग्री

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

२० कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बिहीबार विहान नेपाली सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको …