काठमाडौं । ललितपुर महानगरपालिकामा आज (शनिबार) बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ७ बजेदेखि करिब दुई घण्टा बैठक बसेको हाे । साे बैठकले ११ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । साथै महालक्ष्मी नगरपालिकामा पनि बिहान ११ […]