चिसो बढेपछि स्थानीय तहले धमाधम दिन थाले विद्यालय बिदा

दोधारा चाँदनी : कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ। एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएसँगै नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार मौसम प्रतिकूल…