यातायातमन्त्री नेम्वाङले गरे ऐतिहासिक मानदेव पथको उद्घाटन

काठमाडौं : लिच्छिविकालिन राजा मानदेवद्वारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गरेका छन्। भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँ हुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको आज मन्त्री नेम्वाङले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले चाँगुनारायण मन्दिर