नेपालमा महिला हिंसाका घटना बढ्दै

नेपालमा पछिल्लो समय महिलामाथि हुने गरेका हिंसाका घटना बढ्दै गइरहेका छन् । प्रहरीबाट मुद्दा नटुंगिएपछि यस्ता अनगिन्ती घटना अदालतमा विचाराधीन छन् । महिला हिंसाविरुद्ध पर्याप्त ऐन–कानुन हुँदाहुँदै पनि कार्यान्वयन र कारबाही प्रक्रिया फितलो हुँदा मुद्दा कमजोर र ओझेलमा पर्दै गएका छन् । प्रहरी प्रशासनबाट अदालतसम्म पुग्दा कतिपय घटनामा झन्झट बेहोर्नुपर्ने अवस्थाले पीडितले झनै पीडा भोग्नुपरिरहेको […]

सम्बन्धित सामग्री

महिला हिंसाका घटना बढ्दै

सन् २०२३ मा करिब एक वर्षको अवधिमा ८७ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९५ जना पीडित छन् ।

चिनजानकै व्यक्तिबाट महिला हिंसाका घटना बढ्दै

काठमाडौँ– लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएको छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।   टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने […]

सप्तरीमा महिला हिंसाको घटना बढयो

विगत केही महिना यता सप्तरीमा महिला हिंसाको घटना बढ्दो छ । गम्भिर प्रकृतिका महिला हिंसाका घटना बढ्दै जाँदा प्रहरीले ठोस अनुसन्धान भने नगरेको पीडित तथा सरोकारवालाको आरोप छ । पछिल्लो समय सप्तरीमा घरनिकालाको घटना बढेको देखिएको छ ।

५ महिनामा ८ सय ४४ जना महिला तथा बालिकामाथि हिंसा, ५६ प्रतिशत हिंसा घरभित्रै

काठमाण्डाै - महिला माथि घरेलु हिंसाका घटना बढ्दै गएको छ । महिला पुनर्स्थापना केन्द्र ओरेकले पछिल्लो ५ महिनामा गरेको अध्ययनले महलिा माथि घरेलु हिंसाका घटना बढिरहेको देखाएको हो । गएको साउनमहिनादेखि मंसिरसम्ममा ८ सय ४४ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना भएकामा ५६ प्रतिशत अर्थात ४ सय ७५ घटना घरेलु हिंसासँग सम्बन्धित रहेका ओरेकले जनाएको छ । श्रीमान तथा परिवारका अन्य सदस्यबाट महिलालाई विभिन्न बहानामा कुटपिट गरिएका, स्रोत–साधनबाट वञ्चित गरिएका, घरनिकाला गरिएका, गालीगलौज गरी भावनात्मक चो...

बढ्दै छ लैङ्गिक हिंसाका घटना

–खेमराज गौतम गलकोट, ११ पुस : पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३ बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १२ […]

शुक्लाफाँटा नगरपालिकामा महिला हिंसाका घटना बढ्दै

शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।  “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमान्ले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भनिन्, “कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।” उनका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिं