लिगको सातौं चरणका खेल आजबाट सुरु हुँदै, पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुनेछन्। लिगको सुरुवाती चरणहरुमा जितविहीन रहँदै रेलिगेशन क्षेत्रमा रहेको एपीएफले पछिल्ला खेलहरुमा प्रदर्शन सुधार्दै २ बराबरी र १ जितको सहायतामा ५ अंक…

सम्बन्धित सामग्री

सहिद स्मारक ए डिभिजन लिग : सातौँ चरणका खेल शुक्रबारबाट सुरु हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् ।  यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् ।६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र  एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्ह १ बजे हुने पहिलो खेलमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । पौने ५ बजेको खेलमा भने फ्रेन्ड्स र न्