कन्टेन्टको खोजीमा लाग्दा हामी फिल्म मेकिङमा चुक्यौँ : निर्देशक सुदर्शन थापा

काठमाडौं : पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा फिल्मको कन्टेन्ट बलियो हुनुपर्ने चर्चा निकै चल्ने गरेको छ। कथावस्तु खोज्नकै लागि फिल्म निर्माताहरू गाउँ-गाउँ गएर पुगिरहेका छन्। तर, निर्देशक सुदर्शन थापाले भने फिल्म निर्माताहरू नयाँ कन्टेन्टको खोजीमा लाग्दा फिल्म मेकिङमा चुकेको बताए। आइतवार थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार भेटघाट कार्यक्रममा थापाले नेपाली…