जनकपुरधाम- मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालको करिब १५ महिना पूरा नहुँदै चौंथो पटक विश्वासको मत लिँदैछन्। प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले पुन: विश्वासकाे मत लिनुपर्ने भएकाे हाे। गत शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियाे। नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले गत सोमबार कांग्रेसका मन्त्रीलाई हटाउँदै […]
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको बताएका छन्।
शनिबार जनता समाजवादी पार्टी सप्तरीले बोदेबरसाइनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा भएको अधिकार जति...
महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालिने बताए । मुख्यमन्त्री यादवले अनियमितताको अनुसन्धान गर्ने क्रममा प्रदेश सरकारको सय प्रतिशत सहयोग रहने उल्लेख गरे । उनले अनियमितताको घटनामा छानबिन गरेर […]
धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको आज शिलान्यास कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएको छ वर्ष बित्दा पनि प्रहरी प्रदेश सरकारको मातहतमा आउन नसकेकोप्रति दुःख व्यक्त गरे। नेपाल प्रहरीलाई […]
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकार गठन भएको ६ वर्ष भए पनि संघीयता पूर्णरुपमा कार्यान्वयनमा नआएको बताएका छन्। सोमबार महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री यादवले संघीयता पूर्णरुपले कार्यान्वयन नहुँदा जनता निरास भएको बताए। संघीयता कार्यान्वयन नहुँदा जनताले चाहेको कुरा पूरा गर्न नसकिरहेको उनले बताए। उनले […]
रौतहट : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। उनले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए। संचारकर्मी र संचारमाध्यमको हितअनुकूल ऐन तथा कानुन निर्माणमा प्रदेश सरकार
काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती कर्मचारी र प्रहरी समायोजन भएको खण्डमा प्रदेश सरकार पूर्वाधार निर्माणलगायत सबै काम गर्न सक्षम रहेको दावी गरेका छन्। प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारेको जिज्ञासामा उनले कर्मचारी र प्रहरी समायोजन भएपछि सम्पूर्ण पूर्वाधार निर्माण र सबै विकासका काम गर्न प्रदेश सरकार सक्षम हुने बताए। मुख्यमन्त्री यादवले भने, ‘सबैभन्दा […]
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन महिनाभित्र भ्रष्टाचारमुक्त प्रदेश बनाउने बताएका छन्। शनिबार सप्तरीको छिन्नमस्ता मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री यादवले यस्तो बताएका हो।
उनले भने देशैभर क्यान्सर जस्तै मौलाईरहेको भ्रष्टाचार नियन्त्रण...