उनीहरूबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका विभिन्न नीतिगत तथा कर सुधारका मागहरूलाई सकारात्मक रूपमा सम्बोधन गरेको भन्दै निर्यात व्यवसायी महासंघ नेपालले स्वागत गरेको छ। महासंघले बजेटले व्यवसायिक वातावरण सुधारतर्फ संकेत गरेको र निजी क्षेत्रको मनोबल बढाउने खालका महत्वपूर्ण घोषणा गरेको जनाएको छ। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा […]
नेपालको अगाडि विकल्प स्पष्ट छ, उत्पादनमुखी आत्मनिर्भरता वा ऋणमुखी परनिर्भरता । र इतिहासले देखाएको छ, कुनै पनि राष्ट्रले ऋण लिएर वास्तविक समृद्धि र साँचो सार्वभौमसत्ता हासिल गरेको छैन ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिको आसय हिसाब बराबर भन्ने हो भन्ने प्रश्न गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका रहेका रास्वपा सभापति लामिछाने मंगलबार एस जसशंकरसँग भेटेका हुन् ।