कान्तिमा बालिका मृत्यु प्रकरण: दोषीमाथि कारबाही नगरिए आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भएको उक्त घटनाको मुख्य दोषी अस्पताल प्रशासन रहेको प्रारम्भिक घटनाक्रमले देखाएको दाबी गरेको छ । उक्त समयमा अस्पतालमा कार्यरत कर्मचारीको पहिचान गरी अविलम्ब […]

सम्बन्धित सामग्री

बालिका मृत्यु प्रकरण: घटनाबारे संवेदनशील हुन चितवन प्रहरीको आग्रह

चितवनको विद्यालय होस्टेलमा बालिका मृत्यु प्रकरणलाई लिएर संवेदनशील हुन चितवन प्रहरीले आग्रह गरेको छ।

बालिका मृत्यु प्रकरण : चिकित्सकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

बालिका मृत्यु प्रकरणलाई लिएर हिमाल अस्पताल ज्ञानेश्वरमा २२ दिनदेखि धर्ना दिँदै आएका मृतकका आफन्तले आइतबार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेका छन् । अस्पतालले लापरबाही गरेकाले मेडिकल लापरबाही दुष्कृतिअन्तर्गतको मुद्दा दर्ता...

सिरहामा बालिका मृत्यु प्रकरण : आयोगले टोली पठाउने

सिरहा । सिरहाको मिर्चैयामा अवस्थित सगरमाथा मा.वि कक्षा-८ मा अध्ययनरत रहेकी एक बालिकालाई महिनावारीले गर्दा पेट दुख्दा एक शिक्षिकाले औषधिसँग स्प्रीट खुवाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति मधेसी आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ | आयोगका सदस्य

बालिका मृत्यु प्रकरण :  निमित्त मेसुको एकोहोरो छानविन प्रतिवेदन

डडेल्धुरा :  डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।मृतक बालिकाका आफन्तले डाक्टरको चरम लापरबाहीले थापा मगरको मृत्यु भएको भन्दै आपत्ति जनाएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले ७२ घण्टा भित्र छानविन गरि दोषीलाई कारबाही गर्न अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टलाई निर्देशन दिएको थियो।तर, एक सातापछि सार्वजनिक गरिएको प्रतिवेदनमा मेसु भट्

पाँचथरमा बालिका मृत्यु प्रकरण : स्थानीय प्रशासन र परिवारबीच सहमति

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो । घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल

बालिका मृत्यु प्रकरण : स्थानीय प्रशासन र परिवारबीच सहमति

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ ।  आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो । घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ त

बालिका मृत्यु प्रकरण : सहमतिपछि शव उठ्यो

विराटनगर : विराटचोक-विराटनगर सडक खण्डमा पर्ने बेलेपुरनजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिइ मृत्यु भएकाे घटनाको विषयमा सुन्दर हरैंचा नगरपालिकाको पहलमा पीडित पक्षसँग सहमति भएको छ। सहमति पछि आजै साँझ मृतक बालिका लक्ष्मी ढकालको शव पोष्ट मार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्य...