ए डिभिजन लिग : आजका दुवै खेल बराबरीमा टुंगियो

काठमाडौं : शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबिचको खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा संकटाका लागि भने उत्तम राईले बराबरी…