कक्षाकोठामा दलको झण्डा

दलगत राजनीति, सशस्त्र गतिविधि, हिंसा, भेदभाव जस्ता गतिविधिबाट मुक्त गर्ने उद्देश्यले 'विद्यालय शान्ति क्षेत्र' घोषणा भएको १२ वर्ष बितिसक्दा पनि प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले विद्यालयमा आफ्नो गतिविधि कायमै राखेका छन् ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगद्वारा अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह गरेको छ।...

अन्य दलका झण्डा र चिह्न प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवारलाई अन्य दलको चिह्न र झण्डा प्रयोग नगर्न आग्रह गरेको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै निकालेर कतिपय उम्मेदवारले चुनावी प्रचारका क्रममा आफूले उम्मेदवारी दिएको दलबाहेक अन्य दलको झण्डा प्रयोग गरेको उजुरी परेको जानकारी दिए।यस विषयमा आयोगले ध्यानाकर्षण भएको जनाउँदै चुनावी प्रचारका क्रममा निर्वाचन आचारसंहिता प्रतिकूल झण्डा र चिह्न प्रयोग नगर्न भनेको हो। आचारसंहिताविपरीत झण्डा र चुनावी चिह्न प्रयोग तथा मतदातालाई भ्

अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग नगर्न आग्रह गरेको छ ।

चुनाव प्रचारका क्रममा अरु दलको झण्डा प्रयोग नगर्न निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले सम्बन्धित दल तथा दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुले अरु दलको झण्डा प्रयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।गठबन्धन गरेर चुनावमा गएका दल तथा केही स्वतन्त्र उम्मेदवारले समेत अन्य दलको झण्डा प्रयोग गरेका दृष्य विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत देखिएको भन्दै आयोगले उम्मेदवारसँग सम्बन्धित दलका झण्डा मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने व्यवस्था गरेको भन्दै आयोगले फरक दलको झण्डा...

उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी कतिपय उम्मेदारले अन्य दलको झण्डा प्रयोग गरेर चुनाव प्रचार गरेको उजुरी परेको बताएको छ । चुनाव प्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने […]

प्रचार प्रसारमा अन्य दलको झण्डा प्रयोग नगर्न आयोगको चेतावनी

स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरूले समेत निर्वाचन प्रचार प्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीको विषयमा निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले प्रचार प्रसारको क्रममा निर्वाचन आचार संहितामा उल्लेख भए भन्दा फरक ढङ्गले झण्डा र चिन्ह प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दल बाहेक

काँग्रेसको झण्डा प्रयोग गरिरहेका जगन्नाथ पौडेललाई कारबाही हुन्छ ?

स्वतन्त्र उम्मेदवारले कुनै राजनीतिक दलको झण्डासहित निर्वाचन प्रचारमा लागे कारबाही गर्ने कानुनी व्यवस्था नभएको पाइएको छ । निर्वाचन ऐनमा यससम्बन्धी व्यवस्था नभएकै कारण स्वतन्त्र उम्मेदवारले दलको झण्डा नै बोकेर निर्वाचन अभियानमा लाग्दा पनि निर्वाचन आयोग र आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले कारबाही गर्न सकेका छैनन् ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्वतन्त्र उम्मेदवारले दलको झण्डा बोकेर मत माग्दै हिँडे के गर्ने भन्ने कानुनी व्यवस्था नभएको बताए । शनिबार निर्वाचन चिह्न

आचारसंहिता प्रतिकूल निर्वाचन सामग्री जफत

काठमाडौँ – निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ। आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा गएको टोलीले सो चुनावी सामग्री जफत गरेको हो। आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, सहिदगेट, […]

एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राखिएमा हटाउन आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले बताए ।  यस्तै निर्वाचन सम्बन्धी

कुनै स्थानमा दलको झण्डा राखेको भए निकाल्न आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए । उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ । साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा