आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार-निजी क्षेत्रबीच सहकार्य आवश्यकः उद्योगमन्त्री रिजाल

उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।