दाङमा रहेको अरनिको खेल मैदान बेवारिसे बन्दै

दाङ । दाङको तुलसीपुरमा रहेको अरनिको खेल मैदान सुविधाविहीन बन्दै गएको छ । पिउने पानी, शौचालय र बस्ने व्यवस्थित ठाउँ नहुँदा सबैले सास्ती खेप्दै आएका छन । खेल खेल्नका लागि मात्र नभई कुनै पनि सार्वजनिक कार्यक्रम वा अन्य कार्यक्रम हुने ठाउँ हो यो अरनिको खेल मैदान । २०२८ सालमा खेलकुदको लागि बनाईएको यो मैदान हेर्दा […]