ब्रेजा, भेन्यू र क्रेटालाई पछि पार्दै टाटा नेक्सन बन्यो फेब्रुअरीमा पनि शीर्ष एसयुभी काठमाडौं, २३ फागुन । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयुभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयुभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । […]