आजको मौसम विश्लेषण : यी स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुका कारण हाल देशभर मनसुन सक्रिय रहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी…

सम्बन्धित सामग्री

आजको मौसम : केही स्थानमा आंशिक बदलीको सम्भावना

काठमाडौं : देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी…

आजको मौसम : केही स्थानमा हिमपात

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली भेगमा केही ठाउँमा हिमपात हुने सम्भवना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा

यस्तो छ आजको मौसम : केही स्थानमा हल्का वर्षा

काठमाडौं : बिहीबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि छिटफुट बाहेक ठूलो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षा हुनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सफा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।

यस्तो छ आजको मौसम, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं : शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानहरुमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान धेरै स्थानको मौसम सफा रहेको छ ।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ ।

आजको मौसम : विभिन्न स्थानमा वर्षा

काठमाडौं : देशका विभिन्न स्थानमा शनिबार पनि वर्षाको सम्भावना छ। केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ।वर्षाको सम्भावना रहेका पहाडी स्थानमा पहिरो जानसक्ने भएकाले सचेत रहन पनि विभागले आग्र

आजको मौसम : यी स्थानमा हुँदैछ वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज बिहान प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशका कुनै स्थानमा आंशिक बदली भए पनि अन्य स्थानमा […]

देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।शुक्रबार बिहानको देशभरिको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ।आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हि

देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ।आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १ का केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति पनि देशभर मौसम बदली रही अधिका

आजको मौसम : अधिकांश स्थानमा पानी पर्ने, केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका अधिकांश स्थानको मौसम सफा भए पनि दिउँसो बदली भई वर्षा हुनेछ।बिहान प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने जानकारी दिए। यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम केही भीषण वर्षा पनि हुने महाशाखाले अनुमान छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्