बाबुराम भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा

१ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अध्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अध्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए । यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा. भट्टराईलाई […]

सम्बन्धित सामग्री

भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष आयोग जाने तयारीमा

काठमाडौँ । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अद्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए । यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा। भट्टराईलाई हटाएर सो […]

आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुग्यो जसपाको उपेन्द्र समूह

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ । एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै निर्वाचन आयोगले जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आयोग पुगेको हो ।  अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री केपी...

उपेन्द्र–बाबुराम पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग जाने भएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीति दलसम्बन्धि ऐनको दफा ४३ अनुसार आधिारिकता दाबी गर्ने निर्णय गरेको हो । यसअघि उनीहरूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित...