ललितानिवास जग्गा हिनामिना प्रकरण ‘डिसमिस’ गराउने प्रयास : सरकारी वकिलले सिआइबीलाई नै फिर्ता गर्‍यो अनुसन्धान प्रतिवेदन

बालुवाटारस्थित जग्गा हिनामिना प्रकरणमा मुछिएका केही आरोपीलाई महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइतबार नै भनेका थिए– मुद्दा चल्ने सम्भावना छैन, चिन्ता लिनुपर्दैन । सोमबार जिल्ला सरकारी वकिल कार्यालयले आखिर त्यस्तै निर्णय गर्‍यो । करिब...

सम्बन्धित सामग्री