केन्द्रमा सजिलै काँध फेरेका प्रचण्डलाई प्रदेशमा काेल्टे फेर्न सकस, कहाँकाे गणित कस्ताे ? (भिडियाे)

प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरू समेटेर केन्द्रमा सरकार पुनर्गठन गर्न जति सजिलो भयो, प्रदेशमा भने सकस भइरहेको छ ।