काठमाडौँ- नेपालमा पाँच वर्षको अवधिमा बाल मृत्युदरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बाल मृत्युदर घटेको पाइएको बताएकाे हो ।
सर्वेक्षणअनुसार नेपालमा प्रति एक हजारमा ३३ जना बाल मृत्युदर भएको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा प्रति ए...