मिटरब्याजी रामदेव साहविरूद्ध सप्तरीमा प्रदर्शन

काठमाडौँ- मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारवाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार विरोध प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिभिन्न नारा लगाउँदै र्‍याली निकालेका थिए । र्‍यालीले सहरको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए । जुलुसमा सहभागी पीडितहरूले […]

सम्बन्धित सामग्री

मिटरब्याजी साहुविरुद्ध १३ औं पटक प्रदर्शन, भेटिँदैनन् आरोपी !

मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले शुक्रबार  जिल्ला प्रहरी कार्यालय सप्तरीअगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन्। स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब...

सप्तरीका मिटरब्याजी रामदेवका छोरा र छोरी थुनामा

धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधबार ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ । मिटरब्याजी खडक …

मिटरब्याजी रामदेवका छोरा र छोरी पुर्पक्षका लागि कारागार चलान

ठगी तथा आपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त रामदेव साह भने फरार विपन्न नागरिकको उठीवास लगाउने सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छोरा र छोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । मिटरब्याजका नाममा...

सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छाेरा र छाेरी थुनामा

सप्तरी - मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी हिजाे पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।  मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाण्डौबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगा...

मिटरब्याजी आरोपित दिदीभाइ थुनामा

धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ । मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थ

मिटरब्याजी रामदेवलाई कारबाहीको माग गर्दै अदालतअगाडि प्रदर्शन

खुँखार मिटरब्याजी रामदेव साह तेलीबाट पीडितहरूले आइतबार सप्तरी जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन् । मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितले नाराबाजी गर्दै बजार परिक्रमा गरेर जिल्ला अदालतआगाडि प्रदर्शन गरेका...

मिटरव्याजी रामदेव साहबाट ठगिएका पीडितहरूलाई प्रमाणसहित आउन प्रहरीको आग्रह

सप्तरी  –  सप्तरीको कुख्यात मिटरब्याजी रामदेव साह तेली परिवारबाट ठगिएका पीडितहरुलाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीले आह्वान गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीदले बुधबार एक सूचना जारी गर्दै प्रमाणसहित इलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क गर्न आह्वान गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी निरीक्षक भानु खड्काद्वारा जारी सूचनामा तेली परिवारबाट ठगी भएको भए आबश्यक प्रमाण लिई […]

राजविराजमा खुँखार  मिटरब्याजी रामदेवपीडितको प्रदर्शन

सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीको अत्याचारबाट पीडितहरूले सोमबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरूले ऋण तिरिसकेपछि रामदेवले कब्जामा राखेको जग्गा फिर्ताको माग पनि गरेका छन् । मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा...

मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ

मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो । साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८

खुँखार मिटरब्याजी रामदेव अझै फरार, छोरी काठमाडौंबाट पक्राउ

सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट पक्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी पठाएको छ ।अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा...