मेगालाई दुई अन्तर्राष्ट्रिय अवार्ड

मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । बैंकले ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुन्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी एयर...

सम्बन्धित सामग्री

नेपाली चियालाई अन्तर्राष्ट्रिय अवार्ड

अन्तर्राष्ट्रिय बजारमा गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको छ । चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालोचिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिष्पर्धामा नेपाली...

नागरिक एप र क्युरा हेल्थले जिते अन्तर्राष्ट्रिय अवार्ड

नागरिक एप र क्युरा हेल्थले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । नेपालका २ प्रडक्ट नागरिक एप र क्युआर हेल्थले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ हात पार्न सफल भएका हुन् ।  नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप र हेल्थ एण्ड वेल बिइङ विधा अन्तर्गत क्युरा हेल्थले डब्लुएसए अवार्ड जितेका हुन् ।  यसले नेपालमै बनेका डिजिटल प्रडक्ट र इन्नोभेसन...

‘दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड ’को टप फाइव सार्वजनिक

दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८ का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप आयोजक रहेको अवार्ड ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना भएको हो ।पुस २७ गते होटल एभरेष्टमा एक विशेष भव्य समारोहबीच आयोजना हुने अवार्डमा उत्कृष्ट पाँचमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने संयोजक गीता अधिकारीले बताइन् । अवार्डमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीतलाई समावेश गरिएको छ । हिमालयन

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुने

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ । आगामी माघको दोस्रो साता एक विशेष भव्य समारोहबीच काठमाडौंमै आयोजना राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको हुने अवार्डका लागि यहि मंसिर १

केदार श्रेष्ठको 'जुनुको जुत्ता' ले जित्यो अर्को अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। केदार श्रेष्ठद्वारा निर्देशित छोटो चलचित्र 'जुनुको जुत्ता' ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। रुसको फेस्ट प्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो। फेस्टिभलमा 'जुनुको जुत्ता' उत्कृष्ट हुँदा रुसकै 'द फाइनल स्ट्यान्ड' ले बेस्ट फिचर फिल्म, चिलीको 'द ब्वाय एण्ड द माउन्टेन' ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको 'टेल्स अफ लाइट' ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड हात पारे।

केदार श्रेष्ठको 'जुनुको जुत्ता' ले जित्यो अर्को अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। केदार श्रेष्ठद्वारा निर्देशित छोटो चलचित्र 'जुनुको जुत्ता' ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। रुसको फेस्ट प्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो। फेस्टिभलमा 'जुनुको जुत्ता' उत्कृष्ट हुँदा रुसकै 'द फाइनल स्ट्यान्ड' ले बेस्ट फिचर फिल्म, चिलीको 'द ब्वाय एण्ड द माउन्टेन' ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको 'टेल्स अफ लाइट' ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड हात पारे।

सीआईबीका दुई अनुसन्धान अधिकृतले पाए अन्तर्राष्ट्रिय अवार्ड

६ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई जना अनुसन्धान अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार पाएका हुन् । ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर […]