बालुवाटारमा एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौँ । नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्दै छ । बैठकमा निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्नेदेखि जसपाको महन्थ र महतो पक्षसँगको सत्ता साझेदारी, बजेट कार्यान्वयन र कोभिड रोकथामलगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय सहमतिको सरकार बनाउने विषयलाई पार्टी बैठकमा एजेन्डाका रूपमा राख्न लागिएको जनाइएको छ भने जसपाको महन्थ र […]

सम्बन्धित सामग्री

खुमलटारमा माओवादी केन्द्रको पूर्व स्थायी समितिको बैठक जारी

काठमाडौं, जेठ २२ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठक सुरु भएको। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा छलफल भईरहेको छ। बैठकमा बजेट कार्यान्वयन, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल भईरहेको स्रोतले जनाएको छ । यसअघि पार्टी कार्यालय पेरिस डाँडामा हुने […]

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

काठमाडौं, पुस १३ । नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबीच आज पार्टी स्थायी समितिको बैठक बोलाइएको छ । बैठक अहिले केहिबेरमै महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा बस्ने तयारी रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए। स्थायी समिति बैठकमा विधानमा व्यवस्था गरिएको पदाधिकारी संख्या, त्यसमा विभिन्न क्लस्टरको सहभागिता, राजनीतिक प्रतिवेदन र संशोधित विधानलगायत बन्दसत्रमा […]

राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादीकाे स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्र कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आज बस्ने स्थायी समितिको बैठक राष्ट्रिय सम्मेलन केन्द्रित हुनेछ ।

एमालेको स्थायी समितिको बैठक स्थगित

काठमाडौं, ७ मंसिर । नेकपा एमालेको स्थायी कमिटिको बैठक केही बेरका लागि स्थगित भएको छ । ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनौट गर्न बसेको बैठक डेढ घन्टाको लागि स्थगित भएको हो । बैठक पुनः ३ः३० बजे बस्ने भएको हो । बैठकको क्रममा अध्यक्ष केपी शर्मा ओलीको काम परेको हुनाले बैठक स्थगित भएको जनाईएको छ । आज […]

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु

काठमाडौं, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रचण्डले बोलाए आकस्मिक स्थायी समितिको बैठक

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्।...

माओवादी केन्द्रकाे आज स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक बोलाएको छ । केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको हाे । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जनाइएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले बताउनुभयो । सरकारमा जाने मन्त्रीको बारेमा […]

माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरू

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सुरू भएको छ।

ओलीले बोलाए स्थायी समितिको बैठक

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका छन् । अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल समूहले आजसम्मको लागि जवाफ बुझाउने समय पाएपनि जवाफ बुझाएको छैन । बरु माधव समूह विपक्षी गठबन्धनसँग मिलेर सर्वोच्च

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । विपक्षमा राजनीतिक दलहरूसँगको छलफलपछि माओवादी केन्द्रले आकस्मिक रूपमा शनिबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक...