बाढी प्रभावित क्षेत्रमा मन्त्री अथक, दीर्घकालीन रुपमा डुबानको समाधान खोज्ने प्रतिबद्धता

बाँके युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ९अथक०ले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । अविरल वर्षाका कारण आएको बाढिले पुर्याएको क्षतिको जानकारी लिन शनिबार बाँके आइपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल निरिक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री अथकले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानिय युवाहरुलाई अपिल गरेका छन । अबिरल वर्षापछि […]