काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण निर्णय गरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको नागरिकता ऐनले व्यवस्था गरेको प्रकृया पुरा नगरेसम्म एकपटक नागरिकता त्याग गरेको व्यक्ति नेपालको नागरिक बन्न नसक्ने […]