लुम्बिनी प्रदेश : सरकारमा सामेल जसपाका चारैजनाको सांसद पद खोसियो

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो ।प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीति

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : २६ जना मन्त्री बने, ७ जनाको सांसद पद गुम्यो

प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा लुम्बिनी प्रदेशले हालसम्म दुई मुख्यमन्त्री र २६ जना मन्त्री पाएको छ । कुल ८७ जना सांसदमध्ये २६ जना मन्त्री बन्न सफल भएका हुन् । २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेलले शपथ लिएपछि दुई जना मन्त्री रहेको मन्त्रिपरिषद् बनाइएको थियो । त्यसपछि पोखरेल नेतृत्वकै मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीको संख्या बढ्यो भने सत्ता समीकरण परिवर्तनसमेत हुँदा हालसम्म २६ जना मन्त्री बनेका हुन् ।पोखरेलले साढे तीन वर्ष सरकारको नेतृत्व गरे भने हालका मुख्यमन्त्री कुलप्

सांसद पदबहालीको माग गर्दै दायर रिटको सुनुवाइ राउत र चुडालको इजलासमा

सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा। कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ । रिट निवेदक विजयबहादुर यादव हुन् । १५ साउनमा उनी पदमुक्त भएका थिए । उनलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई

लुम्बिनी प्रदेश : मन्त्री रायमाझीको सांसद पद खारेज

बुटवल : लुम्बिनी प्रदेश सरकार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज हुने भएको छ।गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद सहित मन्त्री पद खारेजीमा परेको हो।२०७८ साल वैशाख २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएसँगै उनलाई पार्टी निर्णयविपरीत मन्त्री बन्न पुगेको भन्दै उनी निर्वाचित भएको जनता

लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझीको सांसद पद खारेज

लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको छ ।

लुम्बिनी प्रदेशकी भूमि व्यवस्थामन्त्री रायमाझीको सांसद पद खारेज

लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको छ । उनी जनता समाजवादी पार्टीकी सांसद हुन् । पार्टीको सिफारिसमा सभामुखले कारबाही गरेपछि अदालत गएकी उनले पार्टीले कारबाही फिर्ता गरेको पत्र नबुझाएपछि पद नै खारेज भएको हो ।

लुम्बिनी प्रदेश : सत्ता जोगाउन सर्वोच्चको शरण

सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएपछि ८७ सांसद संख्या रहेको लुम्बिनी प्रदेशसभा ८५ सांसदमा झर्यो। नेकपा खारेजी पश्चात एमाले तिर सेपिएका माओवादीबाट निर्वाचित सांसद दिनेश पन्थी र दधिराम न्यौपानेलाई माओवादीले गरेको कारबाहीका आधारमा उनीहरुको सांसद पद गुम्यो।...

लुम्बिनी प्रदेश: जसपाका ४ सांसदको मुद्दा अन्तिम सुनुवाइ असार २१ मा

जनता समाजवादी पार्टीले कारबाही गरेका लुम्बिनी प्रदेशसभाका ४ जना सांसदको मुद्दाको अन्तिम सुनुवाइ असार २१ गते हुने भएको छ। अन्तिम सुनुवाइ नहुँन्जेल सम्म उनीहरुको सांसद पद पनि जोगीएको छ।...

लुम्बिनी प्रदेश सरकार जोखिममा

यमलाल भुसाल, बुटवल ।  लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जनता समाजवादी पार्टी (उप्रेन्द्र यादव) पक्षले सांसद पद निलम्बन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि चार मन्त्रीले पक्षमै मतदान गरेको भन्दै दोस्रोपटक सांसद पद निलम्बन गर्न केन्द्रीय कमिटीलाई प्रदेशले सिफारिस गरेको हो । यसअघि, […]

लुम्बिनी प्रदेश : सरकारमा सहभागी जसपाका चार जना सांसदकाे पद खोसियो

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना सांसद पदमुक्त भएका छन् । बिहीबार पार्टीले गरेको कारबाहीअनुसार उनीहरूको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयको सूचनाअनुसार जसपाको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन...