माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसाल

काठमाडौं : नेकपा एमाले पार्टी एकतालाई जोगाउन दोस्रो तहका नेताहरु सकिए बनेका बेला माधव कुमार नेपाललाई मनाउन घनश्याम भुसाल कोटेश्वर पुगेका छन्।दोस्रो तहका नेताहरुको होटल समिटमा छलफल चलिरहेकै बेला नेता भुसाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। समिटको छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट छन्।छलफलकै बीचमा भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। पार्टी

सम्बन्धित सामग्री

ओलीसँग निर्णायक छलफल गर्न भन्दै घनश्याम भुसाल बालकोटमा

एमाले विवाद उत्कर्षमा पुगेको समयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै उपमहासचिव घनश्याम भुसाल बालकोट पुगेका छन् ।  पार्टीमा विवाद समाधान गर्न गठित कार्यदलका सदस्य समेत रहेका भुसाल ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।  माधव नेपालसँग बानेश्वरमा छलफलपछि भुसाल बालकोट पुगेका हुन् ।  ‘अन्तिम समयमा केही चमत्कार हुन्छ कि भनेर अध्यक्षसँग परामर्श गर्न जानु भएको हो,’ माधव नेपाल पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।  बानेश्वरमा अहिले माधव नेपालले जनवर्गीय संगठनका नेता कार्यकर्त...

नयाँ दलमा ‘माधव नेपाल अध्यक्ष घनश्याम भुसाल महासचिव’

काठमाडौं, ३२ साउन । नेकपा एमालेबाट विभाजित भई बन्न लागेको नयाँ दलको खाका तयार भएको छ । दलको सम्पूर्ण डकुमेन्ट तयार भइसकेको छ । विश्वस्त स्रोतका अनुसार नयाँ दलको नाम समेत जुरिसकेको छ । कम्युनिस्ट र समाजवादी शब्द राख्ने गरी यसलाई अन्तिम टुंगो माधव नेपाल र बामदेव गौतम बसेर गर्दैछन् । उनीहरुले दिल्लीमा उपचाररत वरिष्ठ […]

माधव नेपाल समूहका सबै सांसदले देउवालाई विश्वासको मत नदिने

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदब...

माधव नेपाल पक्षका यी सांसदले देउवालाई भोट नहाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यस

कार्यदल अपडेट– विष्णु पौडेल, घनश्याम भुसाल र रघुजी पन्त बाहिरिए

पार्टी विवाद मिलाउन गठित नेकपा कार्यदलको बैठक चलिरहेको समयमा कार्यदलका तीनजना सदस्य बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री समेत रहेका उपमहासचिव विष्णु पौडेल एक कार्यक्रममा सहभागि हुन सिंहदरबारबाट बाहिरिएका हुन् । उनी एकछिनमा फेरि फर्केर आउने कार्यदलका एक सदस्यले जानकारी दिए । माधव नेपाल पक्षका कार्यदलका सदस्य घनश्याम भुसाल र रघुजी पन्तपनि बाहिरिएका छन् । भुसाल अपरान्ह पनि एक घण्टा बाहिर निस्केर माधव नेपालसँग छलफल गरेका थिए। कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबार स्थित अर्थ मन्त्रालयमा जारी छ । बैठकमा कार्यदलका संयो...

माधव नेपाल पक्षको केन्द्रीय समितिको भर्चुअल बैठक जारी

काठमाडौं। माधवकुमार नेपाल समूहका एमाले केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक सुरु भएको छ। जुममार्फत बसिरहेको बैठकमा योगेश भट्टराई,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र गोकण विष्ट पनि सहभागी छन्। आज बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको केन्द्रीय सदस्य निरज आचार्यले देखापढीलाई बताए। “विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे माधव नेपाल,भीम रावल र घनश्याम भुसालले धारणा राखेका छन्”, उनले भने। उनले अनौपचारिक बैठक भएको प्रतिक्रिया दिए।

हाम्रो कारबाही फिर्ता गरेकोमा धन्यवाद: घनश्याम भुसाल

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको निलम्बन फुकुवा गरेको थियो।

सहमति जुटाउन माधव नेपाल पक्षका नेताहरुसँग छलफलमा विष्णु पौडेल

काठमाडौं। माधव नेपाल समूहका नेताहरूसँग एमाले उपमहासचिव विष्णु पौडेलले छलफल गरिरहेका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेता योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टसँग पौडेलले छलफल गरिरहेका छन्। पौडेलले सहमतिका लागि प्रयास गरिरहेको बताइएको छ। केहीबेर अघिमात्र माधव नेपाल पक्षीय सांसदको बैठकले राजीनामा नदिने तर संसद बैठकमा अनुपस्थित रहने निर्णय गरेको थियो।

अध्यक्ष ओलीविरुद्ध अदालतसँग माधव नेपाल समूहको ५ माग

काठमाडौं : पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद 'जोखिम'मा पार्नेगरी प्रष्टीकरण सोधेपछि सर्वोच्च अदालत पुगेको नेकपा एमालेको माधव नेपाल समूहले दायर गरेको रिटमा ५ वटा माग गरिएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ६ महिनाका लागि निलम्बन गरेका नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी…