दशैंका बेला धेरै एटीएम ‘आउट अफ सर्भिस’

१२ असोज, काठमाडौं । चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटीएमहरुमा समस्या देखिएको छ । धेरै एटीएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । बैंकहरुले एटीएममा समयमा नगद नराख्दा र तथा एटीएम मर्मत नगर्दा चाडवाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ । बानेश्वरको एटीएम लाउन्जमा बैंकमा पैसा […]