भारतको कर्नाटकमा आईफोन उत्पादन गरिने, वर्षको दुई करोड फोन बनाउने लक्ष्य

कर्नाटक सरकारका अनुसार अमेरिकी प्रविधि कम्पनी एप्पलका लागि सबैभन्दा बढी आइफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आगामी वर्षको अप्रिल महिनादेखि सो राज्यमा आइफोन उत्पादनको काम थाल्नेछ ।

सम्बन्धित सामग्री

वार्षिक ४ करोड यात्रु आवागमन गराउने हमाद अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य

२२ माघ, दोहा । कतारको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरूको आवागमन पुर्‍याउने लक्ष्य लिएको छ । खाडी राष्ट्रका लागि विश्वकप आयोजनाले प्रतिष्ठा बढाउन महत्त्वपूर्ण रहेको पर्यटन विभागले स्पष्ट पारेको छ । हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट सन् २०१९ मा कोरोनाभाइरस महामारीको हुनु अघि तीन करोड ९५ लाख यात्रुहरूको आवागमन भएको थियो। पर्यटन मन्त्री तथा […]

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

त्रियुगाको राजश्व लक्ष्य नजिक

गतवर्ष झण्डै ११ करोड संकलन गरेको त्रियुगाले चालुवर्ष १२ करोड २० लाख संकलन गर्ने संशोधित अनुमान गरेकोमा जेठ मसान्तसम्म ९ करोड १० लाख मात्र संकलन भईरहेकाले लक्ष्य चुम्न कठिनाई देखिएको हो।...

कोभिड १९ : भारतले २७८ दिनमा पूरा गर्‍यो १०० करोड डोज खोप दिने लक्ष्य

भारतमा कोरोना भाइरसविरुद्ध १०० करोड डोज खोप नागरिकलाई प्रदान गरिएको छ। भारतले जनवरी १६ देखि खोप दिन सुरु गरेको थियो। २७८ दिनमा नै भारतले १०० करोड डोज खोप दिने लक्ष्य पूरा गरेको हो। भारतमा हालसम्म ३० प्रतिशत अर्थात करिब ३० करोडले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७० करोड भन्दा…

अनुष्का-विराटले सहयोगको टार्गेट बढाए, अब ११ करोड उठाउने

काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान् क्रिकेटर विराट कोहलीले आफ्नो सहयोगको दायरा बढाएका छन्। उनीहरूले कोरोना महामारीविरुद्ध लड्न सात करोड जुटाउने लक्ष्य लिएकोमा अब ११ करोड उठाउने लक्ष्य राखेका छन्। दम्पत्तिले आफैले दुई करोड राखेर सहयोग जुटाउने अभियान थालेका थिए। अहिलेसम्म सात करोड सहयोग जुटिसकेको र थप चार करोड उठाउने लक्ष्य राखिएको छ।

लक्ष्य भन्दा बढी राजस्व असुली

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६÷०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]

लक्ष्य भन्दा बढी राजस्व असुली

नेपालगन्ज-आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६-०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]

भन्सार कार्यालयले छ महिनामै  नाघ्यो लक्ष्य

कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएको छ । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलाले छ महिनामा नै वार्षिक लक्ष्यभन्दा सवा रु दुई करोड बढी राजश्व सङ्कलन गरेको छ ।खक्रौला भन्सार कार्यालयले आव २०७७÷७८ मा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य राखेकामा पुस मसान्तसम्म साढे आठ करोड राजश्व उठिसकेको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए । “हामीले छ महिनामा लक्ष्य नाघेका छौँ, लक्ष्य नाघेर  सवा दुई करोड बढी

वार्षिक १० करोड डोज कोरोना खोप उत्पादन बढाउने मोडर्नाको लक्ष्य

काठमाडौं ।  अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले सन् २०२१ मा कोरोना खोप उत्पादनको लक्ष्य बढाएको छ । सोमबार कम्पनीले सन् २०२१ मा ६० करोड डोज कोरोना खोप उत्पादन गर्ने लक्ष्य रहेको बताएको हो । यसअघि कम्पनीको वार्षिक कोरोना खोप उत्पादनको लक्ष्य ५० करोड डोज थियो । कम्पनीले अधिकतम एक अर्ब डोज कोरोना खोप डेलिभरी गराउने […]

पूरा भएन डिसेम्बरमा दुई करोड मानिसलाई कोरोना खोप दिने अमेरिकाको लक्ष्य

१७ पुस, काठमाडौं । अमेरिकामा डिसेम्बर महिना सकिँदासम्म २८ लाख मानिसहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । अमेरिकाले डिसेम्बर महिनामा दुई करोड मानिलाई कोरोना खोप लगाउने लक्ष्य राखेको थियो । अमेरिकाको अन्य क्षेत्रका साथै नर्सिङ होममा पनि कोरोना खोप कार्यक्रम निकै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । जबकी फ्रन्टलाइनमा काम गर्ने मानिसमा […]