प्रतिनिधिसभाको बैठक आज बस्दै, निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस हुने

काठमाडौं । संंघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम तय गरिएको छ । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६ र ७७ पेस गर्ने […]