मुख्य ३ बुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न लेखी आएबमोजिम ती निर्माण व्यवसायीमाथि कारबाही गरिएको जनाएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा आपूर्तिकर्ताको कालोसूचीसम्बन्धी विवरण प्रकाशन गर्ने व्यवस्था राखेको छ। जिम्मा लिएको काम निर्धारित […]
कास्की, २ असोज । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ । काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुएगका थिए । त्यसको भोलिपल्ट आएको विनाशकारी […]
दमौली (तनहुँ), २ असोज । निर्माण सुरु भएको लामो समय भए पनि यहाँका तीन सडक आयोजना रुग्ण बनेका छन् । आयोजना अलपत्र भएपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएका ती सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण श्रेष्ठले जानकारी दिए । भानुमार्ग चन्द्रावती पिलिमार्ग […]
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध-सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ। काभ्रेका सांस्कृतिक धरोहर मानिने पनौती, नमोबुद्ध र तेमाललाई जोडेर परिपथ निर्माण गर्न सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंका अनुसार क्रमागत बजेटमार्फत सम्पन्न गरिने यो योजनाको गुरुयोजना तयार भइसकेको छ। पहिलो […]
हेटौँडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन् ।